१४ बर्षिया बालिका उखु खेतमा मृत अवस्थामा फेला !

Post Thumbnail

असोज १७,रौतहट । रौतहटमा शुक्रबार दिउँसो १४ बर्षकि बालिका मृत अवस्थामा फेला परेकी छिन्।

वृन्दावन नगरपालिका ४ पल्टुवामा मामा घरमा बस्दै आएकी सिताराम साह कानुकि छोरी सन्जा कुमारी साह मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्लाकै गढीमाई नगरपालिका १ समनपुर घर भएकी बालिका आफ्नो मामाघरमा बस्दै आएकी थिइन्।

बालिकाको शब शंकासप्द अवस्थामा उखुको खेतमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटना भएको थाहा पाउने बितिक्कै घटना स्थलमा पुगेको प्रहरीले थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस