जुनकिरीमा दर खाँदै बिशेष अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ भाद्र २३, शनिबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

निर्मल पुरी भोगी

भाद्र २३,काठमाडौँ । राजधानीको नयाँबसपार्क स्थित मित्रनगर नेपाल टेलिकम स्थित विन्दबासीनी होटल सँगै रहेको रहेको एेतिहासिक दोहोरी साँझ रोधी नाचघर जुनकिरी प्रा.लिमा नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिए सँगै रोधीको सम्पुर्ण कर्मचारीहरुको जमघट र दर खानुको साथै रोधीसँग सम्बन्धित बिशेष अन्तर्क्रियात्मक कार्यक्रम सु–सम्पन्न भएको छ ।

बिगत डेढ दशकदेखि नेपाली लोक कला संस्कृतिको जगेर्ना गर्दै आएको रोधी नाचघर जुनकिरीले अब नयाँ सुबिधा र विशेष मनोरञ्जनात्मक कार्यक्रमकोे भब्य तयारीमा रहेको सञ्चालक दलमान गुरुङले बताएका छन ।

नयाँ बसपार्कको एेतिहासिक , पुरानो रोधी नाचघर जुनकिरीले अहिलेसम्म धेरै चर्चित कालाकारहरु ऊत्पादन गरिसकेकोे र मित्रनगरकै ऊत्कृष्ट पुरानो र भब्य पार्किंग सहित यो रोधी घर सञ्चालित छ ।

बिदाको समयमा मनोरञ्जन लिनको लागि जुनकिरी रोधी नाचघर धेरै पाहुनाहरुको गन्तव्य बनिरहेको छ ्रजुनकिरी नयाँ बसपार्क मित्रनगर र दरबारमार्गमा समेत बिगत पाँच बर्षदेखि सञ्चालित छ्र

ताजा अपडेट

खोजी गर्नुहोस