घट्यो सुनको मूल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, काठमाडौं । सोमवार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ स्थीर रहेको छ । सोमवार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ । आइतबार सुन २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैँयमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस