चौतर्फी दवावपछि डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिती गठन गर्यो

असोज २१,काठमाडौँ । नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेपछि सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् । संघले ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply