आजको मौसम कस्तो रहला ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २५, काठमाडौं । हाल देशका अधिकांश भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानहरूमा दिउँसो हल्का वर्षाको सम्भावना छ । भोलि र पर्सि देशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस