उपत्यकामा १४ सय १६ जना संक्रमित थपिए !

Post Thumbnail

असोज २५, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ११ सय ४५ जना रहेका छन् भने भक्तपुरमा ११० र ललितपुरमा १६१ जना रहेका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस