कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २६, सुनसरी । कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान घरैमा मृत्यु भएको हो ।

धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत अवस्थामा आइतबार राति ११ बजे मृत्यु भएको हो । वराह क्षेत्रका पुरुषको सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस