नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा घटबढ !

असोज २६, काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply