उपत्यकामा आज २२ सय ८३ जना कोरोना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २६, धादिङ । काठमाडौं उपत्यकामा आज २२८३ जना कोरोना संक्रमित थपिएका छन् । यससहित आज देशभर ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १८८८ जना, ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना गरी २२८३ जना संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस