जनरल इन्सुरेन्सको सेयर पहिलो दिन कतिमा ओपनिङ होला ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २७, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २७,काठमाडौँ । नेप्सेले जनरल इन्सुरेन्सको सेयरमा पहिलो कारोबार न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा भित्र हुने गरी ओपन रेन्ज निर्धारण गरेको छ ।

जनरल इन्सुरेन्सको आइपीओ सोमबार नेप्सेमा सूचीकृत भए पनि मंगलबार कारोबार भने भएन् ।

नेप्सेका अनुसार जनरल इन्सुरेन्सको प्री–ओपनिङ सेसनमा सेयर म्याचिङ हुन नसकेकाले मंगलबार पहिलो दिन नियमित समयमा सेयर किनबेच हुन नसकेको बताइएको छ । सो कम्पनीको बुधबार मात्र कारोबार खुल्ने नेप्सेले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस