प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको आइपीओ आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ३०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ३०, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको आइपीओ आउने भएको पनि जानकारी गराईएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस