‘बलात्कारी संगठन’ नामक फेसबुक आईडी खोल्ने समातिए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन ३०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो । उनी नवलपरासीकै हुन् । ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस