पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्जार्च !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन ३०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ३०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्जार्च भएका छन् । रक्तचाप उच्च भएपछि पूर्व प्रधानमन्त्री खनाल बुधबार धुम्बाराहीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए ।

डाक्टरहरुले केही दिन बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल दुई दिन अस्पतालमै बसेका थिए। स्वास्थ्यमा सुधार भएपछि शुक्रबार अपरान्ह डिस्चार्ज गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस