‘विकास निर्माणमा अबरोध गर्ने भावना हटाऔँ’ : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २, काठमाडौं । विकासमा अवरोध गर्ने, काम हुन नदिने संकीर्णता राजनीतिक दलले राख्‍न नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । झापाको दकममा अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले झापामा बन्‍न लागेको रङ्शालामा अवरोध हुनु दुःखद भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले तोकिएको ठाउँमा रङ्गशाला बनाउन अवरोध भए ठाउँ सारेर भए पनि बनाइ छाड्ने अठोट व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस