नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक)को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक

कार्तिक ४, काठमाण्डौ । नेपाल विद्यार्थी फोरम लोकतान्त्रिक पूनर्गठन भएको छ । कपलेश्वर यादव सुनसरीको सभापतित्वमा गैरराजनीतिक उद्देश्य राखेर उक्त फोरम पूनर्गठन गरिएको छ । पूनर्गठित कार्यसमितिको उपसभापतिमा अवुल हुसेन अन्सारी, कन्हैया ठाकुर, पारसनाथ चौधरी, सोगेन्द्र मण्डल, रामनाथ यादव, सामन्त राजवंशी, ज्ञानेन्द्र ईङ्नाम रहेका छन् । महामन्त्रीमा राजु पौडेल छन् । त्यस्तै, सहमहामन्त्रीमा ज्ञानेन्द्र ईङयान, बबिता यादव, शैलेन्द्र यादव, उर्मिला चौधरी, रामसागर यादव, नरेन्द्र डंगोल, दिम्बर जैसवाल, निलेश घिमिरे, गोताम नकर्मी, दिनेश यादव रहेका छन् । त्यस्तै, प्रवक्तामा योगेश जोशी र कोषाध्यक्षमा मञ्जु घिमिरे छन् ।

सचिवालयमा सागर मण्डल, संगीत नेपाली, सुजना खड्का, सुनिल नकर्मी, प्रमोद राजवंशी, धर्मेन्द्र यादव, दिपक चौधरी, अमन बिक्रम थापा, काजीमान तामाङ, दिप यादव, पुरुषोत्तम यादव, ब्रज यादव, रेनु महासेठ, बीरबल राना, लिला थापा, गंगा चौधरी, चिन्तामणि यादव, लोचन बोगटी, सुवास आङदम्बे, रिक्षी चौधरी, आकाश गुरुङ, मोजमील अन्सारी, समिम अन्सारी, हेमा यादव, विवेक मण्डल, प्रेम चौधरी, पुस्वेन्द्र यादव, छेबुलाल यादव, लिला थापा, गंगा यादव, अमृत कार्की, विषय विक्रम शाह, सुरेन्द्र उरौव, जय यादव, गौतम अर्याल, प्रदीप कुमार यादव, प्रतिक लामा, गनी गुरुङ, उपलब्ध भण्डारी, आंलब दुलाल, आशिष पौडेल, जितेन्द्र ठाकुर, राधा चौधरी, नरेन डंगोल, सुजन खड्का देवल, कैशाल रावत, गोपाल खड्का, फिरोज खान, चन्देश्वर मेहेता, भुपेश सिंह, कुमार सिंह, खेमराज खड्का, सागर अधि, सुनिल भोहा, राजेन्द्र खड्का, राजन भण्डारी, सुरेन्द्र महतो, रिदयनाथ, जिवेश सापकोटा, हरिश जोशी, चन्द्रकान्त पनेरु, क्षत्र थापा, दिनेश कुमाल, सिमान्त पोखरेल, मुकेश थारु, विपुलराज भण्डारी, सन्दिप बस्नेत, राजकुमार मगर, आशिष कार्की, किरण चुडाल, प्रतिक कार्की, अजय कार्की, राजेश चुडाल, रुजन श्रेष्ठ, कृष्ण सुन्दर राजचल र सुवा रानाभाट छन् ।

संम्बन्धित समचार

Leave a Reply