साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी आउँदै

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७७ कार्तिक ४, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ४, काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भिœयाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस