सुनचाँदीको भाउ बढ्यो, तोलाको कतिमा कारोवार भईरहेको छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक ५, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ५, काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस