कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने (तालिकासहित)

Post Thumbnail

कार्तिक ५, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो । गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो । कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस