नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालका यस्ता तस्बिर ! मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(११ तस्बिर सहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

रचना रिमाल नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिइन् ।

उत्कृष्ट ८ बाट नै नेपाल आइडलको यात्रा सकिए पनि यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।

उनले अहिलेसम्म करिब २० भन्दा धेरैवटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् । झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत सङ्गीतमा धेरै रुचि राख्थिन् ।

सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका फोटो फिरिममा, सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् । हेरौ उनका सुन्दर केहि तस्बिरहरु।

 

ताजा अपडेट

खोजी गर्नुहोस