को हुन् यी युवती जसलाई नेपालीहरु सामाजिक सञ्जालमा चाख लिएर खोजी रहेका छन्, हेर्नुहोस् तस्विर

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक ट्वीटर, इन्ष्टाग्राममा केहि कुरा पोस्ट गरेको क्षणभर मै भाइरल हुने गर्दछ । यसले कसलाई कति बेला सेलिब्रेटी बनाउँने हो कुनै पत्तो छैन । यस्तै एक युवतीको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विशेष गरि नेपाली प्रयोगकर्ताहरुले यसलाई चासोका साथ हेरिरहेका छन । नेपाली मंगोल मुलकी जस्ती देखिने यी युवतीको तस्बिर भाइरल भइरहेको छ । ति युवती वास्तवमा नेपाली नभएर म्यानमारकि एक मोडेल तथा नायिका मेपन्चि हुन् ।

संम्बन्धित समचार

Leave a Reply