आजको मौसम : सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ । आज राती देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस