सुनको मुल्य बढ्यो, चाँदीको घट्यो, तोलोको कतिमा कारोवार हुँदैछ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । बिहीबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो ।

आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु ९५ हजार २०० रहेको महासंघको भनाइ छ । तर, आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला रु १२४० रहेको चाँदीको मुल्य आज घटेर १२३० रुपैयाँमा झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस