वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ६, काठमाडौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन् ।

मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस