भारतमा कोरोना संक्रमितको संख्या ७८ लाखमाथी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक ८, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख १३ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १३ हजार ५६९ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ९९२ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस