हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

कार्तिक ११, काठमाण्डौ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आएको हो ।

बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply