संसारकै सुन्दर अभिनेत्री जसले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..( तस्बिर सहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ कार्तिक १५, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् । तर पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् । हेरौ उनका केही तस्वीरहरु।

ताजा अपडेट

खोजी गर्नुहोस