साफ च्याम्पियनसिप: सेमिफाइनलबाट बारिहएको नेपाली टोली आज स्वदेश फर्किँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २८, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २८,काठमाडौँ । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली आज स्वदेश फर्किँदैछ ।

बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडौ ओर्लनेछ । बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएको नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्यो । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस