आज दिनभरको मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ कार्तिक १८, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी पहाडी भू(भागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो देशभर पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू(भागहरुमा १र२ स्थानमा हल्का बर्षाको सम्भावना छ । आज राती देशभर पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस