अदिति बुढाथोकीले सार्बजनिक गरिन यस्ता तस्बिर ! मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ कार्तिक १९, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

नायिका अदितिले नेपाली फिल्म कृ बाट डेब्यु गरेकि हुन् । उक्त फिल्ममा अनमोल केसीसँगको उनको जोडीले निकै चर्चा कमाएकाे थियाे । उनी मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी छिन ।

उनि एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लक,डाउन भयो ।उनै अदितीले सामाजिक संजालमा दैनिक नयाँ नयाँ पोजमा तस्वीर पोष्ट गरिहेकी हुन्छिन ।

हालै बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस