आज पनि ९ सयले बढ्यो सुनको मूल्य,तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक १९, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, काठमाण्डौ । बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ । चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस