मुम्बई इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश !

कार्तिक २१, काठमाण्डौ । मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स ५७ रनको फराकिलो अन्तरे पराजित गर्दै मुम्बईले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

खेलमा जित निकालेसँगै मुम्बईले लगातार दोस्रो पकट फाइनलमा स्थान बनाएको छ । सन् २०१९ मा आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन पनि फाइलनमा स्थान बनाएको छ । अब मुम्बईले उपाधिका लागि सनराइजर्सस हैदरावाद र रोयल्स च्यालेन्जर्स बैंगलोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पराजित दिल्लीले दोस्रो क्वालिफायर्सको पराजित टोलीसँग खेल्ने छ ।

संम्बन्धित समचार

Leave a Reply