तोलामा एक हजारले बढ्यो सुनको मूल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक २१, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाण्डौ । शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सयमा पुगेको छ । अघिल्लो दिन सुन ९६ हजार दुई सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ४५ रुपैयाँले बढी हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस