नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २१, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१, काठमाण्डौ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणपछि उनीहरूमा संक्रमण देखिएको हो ।

शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ जना केन्द्रीय सदस्यलाई संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बताए । ६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस