नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण : तिहारपछि तिब्र रुपमा काम हुने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ कार्तिक २२, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम सकिनै लागेको बताएको छ  । कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको काम पनि पुनः सुरु भएको आयोजनाले जनाएको छ । सुरुङ खन्दा आवश्यक पर्ने सपोर्ट राख्ने काम भइरहेको आयोजना निर्देशक नरेशमान शाक्यको भनाइ छ ।

उनका अनुसार अहिलेको सुरुङको मुख्य काम थालेपछि काममा प्रगति देखिनेछ । आयोजनामा चाहिने जापानी प्राविधिक आएका छन् । फिल्डमै उनीहरूको २० जनाको प्राविधिक टोली छ । मुआब्जाको काम ८५ प्रतिशत टुंगिइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस