प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ कार्तिक २२, शनिबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित ५ जना सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई राजनीतिक वृत्तमा दाहालले कार्यकारी पद त्याग गरेको रूपमा लिईएको छ ।

आज पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस