जित पछि बाइडेनको अभिव्यक्ति:’म ती सबैका लागि त्यति नै मिहिनेत गर्नेछु जसले मलाई भोट दिएनन्’ ।’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २३, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २३,काठमाडौँ । बाइडेनले ट्रम्पका समर्थकलाई पनि सम्बोधन गरे । उनले भने, ‘एक–अर्कालाई एक मौका दिएर हेरौं । घृणायुक्त बयानबाजीबाट टाढै बस्ने बेला आएको छ । एक–अर्कालाई पुनः भेटौं, एकअर्कालाई पुनः सुनौं । आफ्ना प्रतिद्वन्द्वीलाई दुश्मन मान्न छोडौं । म ती सबैका लागि त्यति नै मिहिनेत गर्नेछु जसले मलाई भोट दिएनन् ।’

बाइडेनले आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण गर्ने बताएका छन् । बाइडेनले एक आशावादी सन्देशसहित आफ्नो भाषणको अन्त्य गरे । अन्त्यसमा उनले भने, ‘विश्वास फैलाउनुहोस् । तपाईंहरु सबैलाई प्रेम, ब्लेस अमेरिका ।’ त्यसपछि उनको परिवारका सदस्य स्टेजमा आए, आतिशबाजी गरियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस