हिजो एकैदिन ३४ सयले घटेको सुनको मुल्य, आज तोलाको कतिमा कारोवार भईरहेको छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक २६, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २६, काठमाण्डौ । बुधबार सुन प्रतितोला एक सयले बढेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन ९४ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कायम थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस