मंसिर २ गते पनि सार्वजनिक विदा !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ कार्तिक २६, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाण्डौ ।  सरकारले तिहारको भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस