नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मङ्सिर १, काठमाडौ । नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस