सुनचाँदीको मूल्यमा गिरावट, सुनको भाउ प्रतितोला ७०० रूपैयाँले घट्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर ४, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाडौ । नेपाली बजारमा आज विहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो नेपाली बजारमा छापावाल सुनको भाउ ९५ हजार एक सय रुपैयाँ कायम थियो ।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकेको छ । हिजो तेजाबी सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ कायम थियो । हिजो प्रतितोला १२३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने घटेको छ । आज प्रतितोला चाँदीको मूल्य १२१५ रुपैयाँ तोकिएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस