प्रहरीमा मंसिर १ देखि नयाँ नियम

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर ४, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । मंसिर १ गतेदेखि नेपाल प्रहरीमा नयाँ नियम लागू भएको छ । १ गतेदेखि सबै प्रहरीले अनिवार्य रुपमा नियमावलीअनुसारको घर बिदा पाउने भएका छन् । प्रहरी हवल्दार र जवानका समस्या समाधान गरी प्रहरी सेवाप्रति उत्प्रेरणा बढाउन प्रहरी प्रधान कार्यालयले नयाँ कार्यक्रमहरू ल्याएको हो । सर्वेक्षणका आधारमा समस्या पहिचान गरी त्यसको समाधान थालिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस