कृष्ण र रचनाको ‘चाखुम चाखुम’

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ मंसिर ६, शनिबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कृष्ण काफ्ले र रचना रिमालको आवाजमा रहेको नया गीत  ‘चाखुम चाखुम’ सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा अम्बिका गुरुङ्गको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ।  रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा तयार भएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर रहेका छन्।  सौरभ लामाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस