कोरोना चेन ब्रेक गर्न काठमाडौंमा लकडाउनको सुझाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ७, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । काठमाडौं उपत्यकाका मेयरहरुले उपत्याकामा लकडाउन गरेर कोरोनाको चेन ब्रेक गर्नुपर्ने सुझाव दिएका छन् । यसअघि नै सुझाव दिइएको स्मरण गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्त्रिपरिषद्ले नै आवश्यक निर्णय गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस