कक्षा १२ को परीक्षा सहज रुपमा सम्पन्न, मन्त्री पोखरेलद्धारा अनुगमन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ९, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा सहज रुपमा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरुको मंगलबार बिहान अनुगमन गर्दै मन्त्री पोखरेलले चुस्त व्यवस्थापनका कारण परीक्षा सहजरुपमा भएको बताएका हुन् ।
आजबाट सुरु भएको परिक्षा १६ गतेसम्म सञ्चालन हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस