फुटबलको एउटा इतिहास ढल्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर ११, बिहिबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

 

मंसिर ११, काठमाण्डौ । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो ।

अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेको थियो । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्‍यो । उसले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले ।

 

 

photo : Argentina’s Diego Maradona, left, hits the ball with his hand over the head of England’s Peter Shilton in the quarterfinal march June 22, 1986, at the World Cup in Mexico City.

ताजा अपडेट

खोजी गर्नुहोस