आज थप ३ जनामा संक्रमण, संक्रमित सङ्ख्या १३ सय ८३ पुग्यो !

Post Thumbnail

मंसिर १२, धादिङ । धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको गल्छी गाउँपालिका वडा नं ४ का २६ र २७ बर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं १ का ४९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताए । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ८३ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस