सन्दीप लामिछानेलाई कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस