चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै,चीनसँगको सम्बन्ध अझ मजबुत हुने अपेक्षा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौ । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङ्हे आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले फेङ्हे आउने एक दिनेअघि उनको भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

एक दिने भ्रमणका क्रममा फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् । फेङ्हे आइतबार नै स्वदेश फर्किनेछन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस