जव हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै सयौं मोटरसाइकल र्‍यालीमा निस्किए…

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

मंसिर १३, नेपालगन्ज । हिन्दु राज्य र राजसंस्थाको माग गर्दै हिन्दु राष्ट्रवादीले शनिबार नेपालगन्जमा सयौंको संख्यामा मोटरसाइकलबाट र्या‍ली निकालेको छ । बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट सुरु भएको मोटर साइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो ।

न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड, वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन, घरबारी टोलहुँदै धम्बोझी चोकसम्म प्रदर्शन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस