केन्द्रीय कार्यकारिणी सदस्य पदमा अरुणराज सुमार्गी  विजयी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर १४, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगरतर्फको मतगणना सकिएको छ । जिल्ला- नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि प्रधान प्यानलको वर्चस्व छ ।

जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान समूहबाट अरुणराज सुमार्गी  विजयी भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस